युवालाई प्रमाणपत्रको आधारमा बिना धितो २० लाख सहुलियत कर्जा

काठमाडौं-  सरकारले युवालाई प्रमाणपत्रको आधारमा बिना धिातो २० लाख रुपैयाँसम्म बिना धितो सहुलियतपूर्ण कजर्मा दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् सो घोषणा गर्नुभएको हो।

‘शिक्षित युवालाई उद्यमशील र रोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, शीप परिक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिना धितो २ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराईनेछ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.