आर्थिक वृद्धिदर ६ प्रतिशत र मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण

काठमाडौँ- सरकारले आगामी आर्थिक बर्षमा ६ प्रतिशतले आर्थिक बृद्धि हुने अनुमान गरेको छ ।
आर्थिक बर्ष १०८२/८३ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशल रहने उल्लेख गर्नुभयो ।
यसैगरी, आगामी आर्थिक बर्षमा ५ दशमलव ५ प्रतिशतले मुल्य बृद्धि हुने प्रक्षेपण गरिएको छ।
अर्थमन्त्री पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय-व्ययको विवरण अर्थात बजेट प्रस्तुत गर्नुभएको हो ।।






प्रतिक्रिया राख्नुहोस्