सधैँ व्यस्त रहने बिपी राजमार्ग सोमबार बिहानै देखि सुनसान – फोटो फिचर

सिन्धुली – सधैँ व्यस्त रहने बिपी राजमार्ग सोमबार बिहानै देखि सुनसान छ ।

राइड सेयरिङ’ लगायत विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले आन्दोलन गरी सार्बजानिक यातायात नचलाए पछि बिपी राजमार्ग सहित जिल्ला स्थित यातायातका साधनले व्यस्त हुने क्षेत्र ठप्प भएको छ ।

बिपी राजमार्गको ठाँउ ठाँउमा यातायात व्यावसायि तथा मजदुरहरुले कडा निगरानी गरी सार्वजनिक यातायात चल्न दिएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.