संघीय निजामती विधेयक सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा निजामती विधेयक पेस भएको छ ।
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन आज पेस भएको हो।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयक सम्बन्धि समितिको प्रतिवेदन पेस गर्नुभएको हो ।।






प्रतिक्रिया राख्नुहोस्