विभिन्न जिल्लाका सीडीओको सरुवा र जिम्मेवारी हेरफेर सूची सहित

काठमाडौँ– गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित मन्त्रालयका केही सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ ।

सरुवा हुनेहरुमा प्रमुख जिल्ला अधिकारीहरु बढि रहेका छन् ।

मन्त्रालयले गोरखा, गुल्मी, इलाम, रोल्पा, सिन्धुली र जुम्ला लगायतक विभन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

त्यसैगरी, केही सीडीओलाई मन्त्रालय वा अन्तर्गत ल्याइएको छ ।

यस्तो छ सूची

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.