कार्तिक १७ गते उपनिर्वचन गर्न निर्वाचन आयोगको सिफारिस

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि सभा,प्रदेसभा एवम् स्थानीय तहमा रिक्त जनप्रतिनिधिहरुको उपनिर्वाचन कार्तिक १७ गते गर्नका लागि सिफारिस गरेको छ । ह विभिन्न कारणबाट रिक्त भएका स्थानहरुमा उपनिर्वाचनका लागि कार्तिक १७ गतेको मिति प्रस्ताव गर्ने निर्णय आयोगले गरेको हो।





प्रतिक्रिया राख्नुहोस्