संवैधानिक पदाधिकारीको नियुक्ति सदरमा यस्तो छ फैसला ((पूर्ण विवरण)

काठमाडौँ- सर्वोच्च अदालतले २०७७ र २०७८ सालमा गरिएका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदरको फैसला गरेको छ ।
बुधबार मध्यरातमा संवैधानिक इजलासको बहुमतले रिट खारेज गर्दै ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सदर गरेको हो ।
बहुमतले रिट खारेज गरेको फैसला गरेपनि तर फैसलामा भने न्यायाधीशहरु अ आफ्नो राय दिनु भएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र मनोज कुमार शर्मा नियुक्तिविरुद्धको रिट खारेजीको पक्षमा र प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको राय रिट जारी गर्ने पक्षमा आएको छ ।
कुमार चुडालले रिट खारेजी र सपना तथा मनोजले संसदीय सुनुवाईको पक्षमा राय दिनु भएको छ । यस्तो छ पूर्ण संक्षिप्त फैसलाको पूर्ण पाठ






प्रतिक्रिया राख्नुहोस्