पोलिटब्युरो र केन्द्रीय समिति बैठकको तयारी र एजेन्डामाथि छलफल

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा केहीबेरअघि सुरु भएको भएको बैठकमा पार्टीको आशन्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी छलफलको एजेण्डामा रहेको बताइएको छ ।

साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ । त्यसै गरी आगामी भदौ २०, २१  गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.