प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले गर्ने भनिएको विशेष सम्बोधन स्थगित

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत्

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन स्थगित भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई गर्ने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको हो ।

कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको मुख्य सचेतक बर्तौलाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.