प्रधानमन्त्रीबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन

महोत्तरी-  प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खा ग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।

नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चधिकारीसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.