बगैँचा एडभान्चर रिसोर्टको पार्टी प्यालेसमा आगलागी

चितवन – नवलपुर जिल्लाको  गैँडाकोट नगरपालिका वडा न ११ मा रहेको बगैँचा एडभान्चर रिसोर्टको पार्टी प्यालेसमा आगलागी भएको छ । लाइन सर्ट भएर भीषण आगलागी भएको सञ्चालक सन्तोष धितालले जानकारी दिनुभयो ।

भरतपुर र कावासोती बाट आएको दमकलले आगो निभाएका हुन । होटलमा आगो फैलन भने पाएन । स्थानीय लुकुश धितालका अनुसार सुरक्षाकर्मी र स्थानीय सहित दमकलले आगो नियन्त्रणमा लिएको कारण होटल तर्फको भाग सुरक्षित रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.