काङ्ग्रेस सभापति देउवा चितवनमा

चितवन – नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा चितवन पुग्नुभएको छ ।
गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनमा शोक व्यक्त गर्न सभापति देउवा सहित केन्द्रीय नेताहरू चितवन आउनुभएको हो।

प्रतिक्रिया राख्नुहोस्