चितवनबाट गोरखा जाँदै गरेको बस आँबुखैरेनी नजिकै दुर्घटना, बिस्तृत विवरण आउन बाँकी

गोरखा- चितवनबाट गोरखा जाँदै गरेको यात्रुबहाक बस तनहुँको ऐना पहरामा दुर्घटना भएको छ ।
चितवनको नारायणघाटबाट यात्रु लिएर गोरखातर्फ जाँदै गरेको बस तनहुँको आँबुखैरेनी नजिकै ऐना पहरामा आज दुर्घटना भएको आँबुखैरेनी प्रहरीले जनाएको छ।
घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।।






प्रतिक्रिया राख्नुहोस्