बाढीले उत्तरी गोरखामा २ वटा पुल बगायो

 गोरखा –अबिरल बर्षापछि आएको बाढीले उत्तरी गोरखामा २ वटा पुल बगाएको छ ।

बाढीले खुनग्यु खोला माथिको पुल र नाक्यु खोला माथिको पुल बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाका अनुसार साउन २० गते आएको बाढीले खुनग्यु खोलामाथि बनेको पुल बगाउँदा लार र फुर्पे गाउँ आउजाउ गर्न स्थानीयलाई समस्या भएको छ ।

यी ठाउँहरु गोरखाका विकट ठाउँहरु हुन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.