पङ्गेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’

काठमाडौँ –  नेपाल सरकारका सहसचिव मनमाया पङ्गेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ । पङ्गेनीकै शब्दमा तयार भएको उक्त गीतलाई दीपकराज विश्वकर्माले सङ्गीत दिनुभएको छ।

गीतको भिडियोमा मनमाया पङ्गेनी र शिव पङ्गेनीको अभिनय रहेको छ। शिव नेपाल टेलिभिजनमा क्यामरा पर्सनको रूपमा कार्यरत हुनुहुन्छ । गाउँदेखि सहर सम्मको परिवेशमा प्रस्तुत गरिएको यो तीजको गीत मनमाया पङ्गेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.