धादिङमा शनिवार आएको बाढीले क्षतिग्रस्त स्थानहरूको मन्त्री अधिकारीले स्थलगत अनुगमन

धादिङ –  शनिवार आएको बाढीले क्षतिग्रस्त स्थानहरूको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले स्थलगत अनुगमन गर्नु भएको छ । अरुण खोला र थोपल खोल र आँसी खोलाले क्षति पुर्‍याएको स्थानहरू र खोलाले कटान गरेको जोखिम युक्त बस्तीको स्थलगत अनुगमन गरेको हो ।

स्थानीय प्रशासन सहितको टोलीले अनुगमन पछि गरी क्षतिको विवरण सङ्कलनका लागी मन्त्री अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्नु भएको छ । साथै जिल्ला विपत् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाउन निर्देशन समेत दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.