सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध

काठमाडौँ- गजुरी गाउँपालिकास्थित घाटवेशी नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

करिव आधा घण्टा अघिदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिसपी विकास थापाले जानकारी दिनुभएको छ ।

सो स्थानमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडकका कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागि आएका सयौँ सवारी साधनहरु रोकिएका छन् ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.