रुकुम पूर्वको उच्च लेकाली भूभागमा रहेको भेडा खर्क र चरिचरण क्षेत्र – फोटो फिचर

रुकुम पूर्व – रुकुम पूर्वको उच्च लेकाली भूभागमा रहेको भेडा खर्क र चरिचरण क्षेत्र । यहाँका अधिकांश मानिस कृषि र पशुपालनमा आश्रित रहेका छन् । भेडा गोठालाहरू यहाँ ४/५ महिना बसोबास गर्ने गर्छन् ।











प्रतिक्रिया राख्नुहोस्