प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री मिन चिङबीच भेटवार्ता

चीन- साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच दुईपक्षीय भेटवार्ता भएको छ । चीनको थियानजिनमा आज भएको भेटवार्तामा दुइपक्षीय हितका सबालमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.