प्रधानमन्त्री ओली बेइजिङमा

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज बेइजिङ आइपुग्नुभएको छ ।
प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुग्नुभएको हो । त्यसअघि प्रधानमन्त्री र उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्