मौवा खोला नजिकै पहिरो गएपछि पृथ्वी राजमार्ग अबरुद्ध

धादिङ- गए राति खसेको पहिरोका काारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्गस्थित वेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्वर ७ मौवा खेला भन्ने स्थानमा गएको पहिलरोले सडक अबरुद्ध भएको हो ।

सडकभन्दा माथिबाट खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहे पनि समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिकाका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभएको छ।

राजमार्ग बन्दका कारण सयौँ सवारीका साधनहरु सडकमा नै अलपत्र छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.