जेन जी आन्दोलनपछि गुण्डुमा भावी रणनीति तय गर्दै एमाले सचिवालय बैंठक

काठमाडौं – जेन जी आन्दोलन पछिको बदलिदो परिस्थितिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा बसेको छ ।

ओली निवास गुण्डुमा जारी बैठकमा जेन जी  आन्दोलपछि उत्पन्न परिस्थिति, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको  भावि रणनीति के हुने भन्नेबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।

हिजो मात्र अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई देश जिम्मा लगाएर आफुहरु विदेश नभाग्ने बताउनुहुँदै  यो सरकार हा हुले बनाएको भनि टिप्पणी गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.