गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ- गोरखा दरबारबाट ल्याइएको फुलपाति हनुमान ढोका दरबारको दशैंघरमा भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए ।

गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको तयार पारिएको डोली: फोटो आत्मराम श्रेष्ठ

फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ ।

फोटो: राजेश थापा मगर 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.