राष्ट्रपति पौडेलद्वारा काठमाडौं उपत्यकामा रहेकाे महत्वपूर्ण शक्तिपीठहरुको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेकाे महत्वपूर्ण शक्तिपीठ मध्येकाे नक्साल भगवतिकाे दर्शन गर्नुभएकाे छ ।

महाअषटमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा पुगेर दर्शन गर्नुभएकाे हाे ।

अघिल्ला वर्षहरूमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेकाे भएपनि याे पटक नक्साल भगवतिकाे मात्र दर्शन गर्नुभएकाे र अन्य शक्तिपिठमा भेटी पठाएकाे राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.