अबरुद्ध कोशी राजमार्गमा पहिरो पन्छाउने काम सुरु

धनकुटा- अविरल वर्षाले काेशी राजमार्गकाे विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अबरुद्ध छ ।
अवरुद्ध धरान-धनकुटा सडक खण्डकाे भेडेटारदेखि मुलघाटसम्मकाे विभिन्न स्थानमा गएकाे पहिराे पन्छाउने काम सुरू भएकाे छ ।
अरु भागमा गएको पहिरो र यसबाट पुगेको क्षतिका बारेमा विवरणहरु आउने क्रम जारी छ।।






प्रतिक्रिया राख्नुहोस्