औरही नदीको पुल सडकल् बगाएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध

धनुषा –अविरल वर्षाका कारण आएको बाढीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर र बटेश्वर गाउँपालिकाको शान्तिपुरलाई जोड्ने औरही नदीको पुलको पूर्वतर्फको सडक बगाएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।






प्रतिक्रिया राख्नुहोस्