मुग्लिन–नारायणगढ सडक खण्डको गाईघाटमा सात वटा सवारी ठोक्किँदा दुर्घटना

 चितवन – मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत गाईघाट क्षेत्रमा भर्खरै भएको भीषण सवारी दुर्घटनामा सात वटा गाडी आपसमा ठोक्किएका छन्।

दुर्घटनापछि केही गाडीका चालकहरू चेपिएको अवस्थामा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थलमा प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्।

दुर्घटनाको कारण र क्षतिको विवरण अहिले सार्वजनिक गरिएको छैन।थप विवरण आउदै ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.