नेपाल टेलिभिजनको प्रस्तुति तिहार बिशेष – २०८२- Live

काठमाडौँ- नेपाल टेलिभिजन कर्मचारी संघले तिहार विशेष कार्यक्रमको आयोजना गरेको छ ।नेपाल टेलिभिजन कर्मचारी संघको संयोजनामा नेपाल टेलिभिजनको प्रस्तुती रहेको सांगितीक कार्यक्रममा मौलिक संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति रहेको थियो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले तिहारको शुभकामना दिनुहुदै सार्वजनिक सेवा प्रसारण को प्राथमिकता सम्वृद्धि, सुशासन र विपद भएको वताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालले आम नागरीकका प्राथमिकता र कर्मचारीको भावनालाइ प्राथमिकतामा राखेको वताउनुभयो। कार्यक्रममा संघका महासचिव शिव पंगेनीले दिपावलीको सुभकामना दिनुभयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.