काठमाडौँ लगायतका शहरहरुमा बत्तीको झिलिमिली…

काठमाडौँ- लक्ष्मीपूजाको साँझ काठमाडौँ लगायतका मुख्य शहरहरु बत्तीको झिलिमिलीले धपक्कै बलेका छन। बत्तीको झिलिमिलीले शहरको स्वरुप नै बदलिएको छ ।

खासगरी काठमाडौँमा ठूला व्यापारिक भवनदेखि निजी निवासहरुमा जडान गरिएका आकर्षक बत्ती त हेर्न लायक नै छन ।

राजधानी काठमाडौँ लगायतका शहरहरुमा साँझ बत्तीको रमझम निकै रमाइलो देखिएको छ।

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ स्यम्भू महाचैत्य परिसरबाट देखिएको काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली।
लक्ष्मी पूजाको साँझ सुर्खेतको विरेन्द्रनगरको दृश्य।
तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली ।
लक्ष्मी पूजाको साँझ किर्तीपुरको दृश्य ।
झिलिमिली काठमाडौँ ।
तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिर ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.