कोसी लोकमार्गमा सडक भासियो – फोटो फिचर

धनकुटा – अविरल वर्षाको कारण धनकुटाको साँगुरी गढी गाउँपालिका वडा न ६ चार खोले गोलाइ स्थित कोसी लोकमार्गमा सडक भासिएको छ । सडक अवरोध भए पनि साना सवारी साधन एकतर्फी आवतजावत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.