साँगामा सडकको कन्तबिजोग (फोटो फिचर)

काभ्रे- अविरल वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुर-काभ्रे सिमानाको साँगा सडक खण्डमा लेदो र हिलो जम्दा सवारीसाधन आवागमनमा समस्या उत्पन्न भएको छ। हिलोमा ठुला सवारी साधन फस्दा साना सवारी साधनलाई झन समस्या हुने गरेको छ । आवतजावतमा समस्या भएपछि ट्राफिक प्रहरीले सवारी यातायातलाई डाइभर्ट गरी बैकल्पिक बाटोबाट जान सुझाव दिइरहेको छ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.