सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौँ – सोमवार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुनको भाउ स्थिर भएको हो ।
चाँदीको भाउमा भने केही वृद्धि भएको महासंघले जनाएको छ । महासंघकाअनुसार आईवबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।






प्रतिक्रिया राख्नुहोस्