प्रधानमन्त्रीसँग सभामुख र राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग सभामुख र राष्ट्रियसभाका अध्यक्षले भेटवार्ता गर्नुभएको छ।
भेटमा सङ्घीय संसद्का दुवै सदनका प्रमुखसँगै उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, संसद्का महासचिव पद्मप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे हुनुहुन्थ्यो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्