देशभर एकैसाथ भिटामिन ए र जुकाको औषधि खुवाउने क्रम भोलि पनि

काठमाडौँ- ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई  भिटामिन ए क्याप्सुल खुवाउने अभियान आजदेखि सुरु भएको छ।

‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुआउन लागिएको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.