मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरू आगामी रणनीति तय गर्न छलफलमा

 धनुषा – एमाले संसदीय दलको नेता सरोजकुमार यादवलाई मधेसको मुख्यमन्त्रीमा नियुक्त गरिएपछि मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरू आगामी रणनीति तय गर्न कालागि छलफलमा जुटेका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानलाई मिचेर एमालेका नेतालाई संविधानको धारा १६८को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेपछि बाँकी दलहरू आगामी रणनीति तय गर्न छलफलमा जुटेका हुन् ।

छलफलमा नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी सहितका दलहरू छलफलमा सहभागी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.