मधेश सरकार गठन विरुद्ध सर्बोच्च अदालतमा रिट दर्ता
काठमाडौँ- मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गर्नुभएको हो ।
रिटमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाइएको छ ।
सो रिटको पेशी भोलिका लागि तोकिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्