ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
–रकमबाट आश्रित वृद्ध वृद्धालाई भोजन

नुवाकोट- नुवाकोटको देवी घाटमा रहेको एक वृद्धाश्रमका लागि आर्थिक श्रोत जुटेको छ । सहयोगी दाताहरूबाट सङ्कलित रकमबाट वृद्ध बा आमाहरुलाई भोजन गराइएको छ ।
“खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?आफू मेटाई अरूलाई दिनु जहाँ छ” भन्ने मूल नाराका साथ विदुर नगरपालिका ५ देवी घाटमा रहेको देवी घाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका लागि सहयोगीहरूले आर्थिक सहयोग गर्ने क्रमसमेत बढेको छ । विभिन्न दाताहरूले प्रदान गरेको रकमले आश्रित वृद्ध बा आमाहरुलाई दैनिक भोजन गराइएको छ ।






प्रतिक्रिया राख्नुहोस्