कमला–कञ्चनपुर चार लेन राजमार्ग विस्तार कार्यमा ढिलाइ

सिरहा – कमला–कञ्चनपुर चार लेन राजमार्ग विस्तार कार्यमा ढिलाइ भएको छ। तीन वर्षमै सम्पन्न हुनुपर्ने आयोजना पाँच वर्ष बितिसक्दा पनि अधुरो छ।
निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणदेखि व्यापारीसम्मले ठुलो समस्या भोगिरहेका छन्।






प्रतिक्रिया राख्नुहोस्