मतदाता नामावलीमा नाम दर्ता गर्ने समय घर्किदै जाँदा सेवाग्रागीको चाप उच्च

काठमाडौँ – देशैभर मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुमा उत्साह देखिएको छ ।

नाम लेखाउने समय एक सातामात्र बाँकी रहँदा नयाँ मतदाताका लागि नाम लेखाउनेहरुको भीड बढेको हो । तर मतदाता नामावली दर्तामा सेवाग्राहीले सर्भर डाउन,अनलाइन फारम भर्नमा झन्झट र अत्यधिक भीडभाडका कारण समस्यामा परेको गुनासो गरेका छन् ।

आयोगले पनि सर्भरमा समस्या आएको स्वीकार गर्दै बेलुकी अबेरसम्म खटेर सेवा दिइरहेको बताएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.