नागरिक समाजका अगुवासँग अन्तर्क्रिया गर्दे प्रधानमन्त्री कार्की

काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्न लाग्नु भएको छ ।

दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तरक्रियाका लागि नागरिक समाजका अगुवाहरुलाई बोलाइएको छ।

प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारीका बारेमा उहाँहरुसंग छलफल गर्न लाग्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.