सिमरा आज पनि तनावग्रस्त

बारा – बाराको सिमरामा हिजो जेन्जी युवा समूह र एमाले कार्यकर्ताहरूबिच भएको झडपपछि आज जेन्जी युवाहरूले उनीहरूलाई पक्राउ गर्नुपर्ने माग राख्दै चक्काजाम सुरु गरेका छन्।
सिमराको मुख्य चोकमा टायर बालेर यातायात अवरुद्ध गरी आन्दोलन गरेका हुन्।






प्रतिक्रिया राख्नुहोस्