जिन्जी र प्रहरी समूह बीच झडप

सुरक्षाकर्मीतर्फ छ जना र जेन्जी समूहतर्फ चारजना घाइते

सिमरा – आज जिन्जी समूह र प्रहरी समूह बीच भएको झडपमा सुरक्षाकर्मीतर्फ छ जना घाइते भएका छन् भने जेन्जी समूहतर्फ चारजना घाइते भएका छन्।

घाइतेहरूमध्ये जेन्जी समूहका दुईजनालाई थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल बीरगंज पठाइएको छ।

सिमराको अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले आज १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.