सिमरा घटनाका दोषीलाई पक्राउ गर्ने र घाइतेलाई उपचार गर्ने सहमति

बारा- जेन-जी समूह र स्थानीय जिल्ला प्रशासन कार्यालय बाराबीच भएको बार्ता सम्पन्न भएको छ ।

जेन-जी समूहका अभियन्ता सुदन गुरुङ, शिव यादवसहित स्थानीय जेन-जी अगुवाको उपस्थितिमा वार्ता सम्पन्न भएको हो ।

वार्तामा दोषी देखिएकाहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्ने, घाइतेको औषधि उपचार गर्ने लगायत सहमति भएको छ।

यसैगरी, जेन-जी समूहले राखेका ६ बुँदे माग पूरा गर्ने पनि सहमति भएको छ।

यो सहमतिसँगै जेन-जी समूहको बारामा जारी आन्दोलन स्थगित भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.