मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

काठमाडौँ-  मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त हुनु भएको छ ।

मधेस प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले नेपालको संविधान ६८ को २ बमोजिम यादवलाई  मधेश प्रदेशको मुख्य मन्त्रीमा नियुक्त गर्नु भएको हो ।

उहाँलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपा नेपाल पार्टी गरी छ राजनीतिक दलकोको समर्थन रहेको छ ।  उहाँको समर्थनमा  ७७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर गर्नु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.