रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा – आज बिहान भालुको आक्रमणबाट रसुवाको नौ कुण्ड गाउँपालिका वडा नं.–५ का डीमा गजुरेल र मानबहादुर तामाङ घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार उनीहरू दुवै जनालाई प्राथमिक उपचार पछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लान लागिएको छ।






प्रतिक्रिया राख्नुहोस्