प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका अगुवा गुरुङबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले भेट गर्नु भएको छ ।

प्रधानमन्त्री कार्कीलाई भेटन गुरुङ आज वेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुग्न् भएको थियो ।

भेटमा उहाँहरुबीच जेनजी आन्दोलनको मर्म समसामयीक विषयहरुमा छलफल भएको बताइएको छ ।

विशेष गरी प्रधानमन्त्रीसँगको भेटमा गुरुङले जेनजी आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको प्रति ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.