प्रधानमन्त्री कार्कीसँग भारतका अतिरिक्त सचिव मुनु महावरको भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि अतिरिक्त सचिव मुनु महावरले सरकारका  मन्त्रीहरुकाका साथै परराष्ट्र सचिवसँग पनि भेटवार्ता गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.