५० प्रतिशत मतगणना सकिदा ओलीलाई ८४३ र पोखरेलाई २९६ मत प्राप्त

काठमाडौँ- एमालेको आगामी नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको देखिएको छ । हाल सम्म ११३९ मत गणना गर्दा अध्यक्षमा केपी शर्मा ओली ८४३ मतका साथ अगाडि रहनु भएको छ भने ईश्वर पोखरेलले २९६ मत ल्याउनु भएको छ । महासचिवमा शंकर पोख्रेलले ६१३ मतका साथ अग्रता लिइहरँदा सुरेन्द्रप्रसाद पाण्डेले ५२६ मत ल्याएका ल्याउनु भएको छ । मतगणना जारी छ ।






प्रतिक्रिया राख्नुहोस्