नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
काठमाडौँ- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।
पार्टीको ११औँ महाधिवेशनको भर्खर सम्पन्न मत गणना अनुसार आफ्ना प्रतिश्पर्धी ईश्वर पोखरेललाई फराकिलो मत अन्तरले हराउँदै ओली विजयी हुनुभएको हो ।
ओलीले १६६३ मत प्राप्त गर्नुभएको छ भने पोखरेलले ५६४ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, महासचिवमा शंकर पोखरेल विजयी हुनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्