एमालेको महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौँ- नेकपा एमालेको महासचिवमा अध्यक्ष ओली प्यानलनै शंकर पोखरेल विजयी हुनुभएको छ ।
पोखरेलले आफ्ना प्रतश्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पुन: दोश्रो पटक महाचिव पदमा विजयी हुनुभएको हो ।
महासचिवमा विजयी हुनुभएका पोखरेलले १२२८ मत पाउँदा उहाँका प्रतिश्पर्धी पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्